Sarangi
- Sushant KC
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/5558121
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Verse
G Em7
चाहेर पनि मैले भन्न सकिन
D Cadd9
तिमीलाई मेरो मुटु चोरिलगी सक्यौ तिमीले
G Em7
भागेर शरीर बाट यो आत्मा ले छोडेर गाछ
D G
तिमीलाई नै खोजि हिड्छु रे
G Em7
मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
D Cadd9
बिहानि को सुरुवात भो यादमा तिम्रो फेरी
G Em7
उडी उडी मन भाग्छ किन
D Cadd9
तिम्रै तिर हेर भन के गरु म
G Em7
मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
D Cadd9
आज बज्न थाल्यो भन के गरु म
G Em7
मिठो मिठो कुरा गर्न सुनु मा कसरी
Cadd9 D G
मेरो कालो ति आँखामा हेरे भुलु म कसरि
G
हो हो हो हो
Em7
हो हो हो हो
D Cadd9
हो हो हो हो
G Em7
मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
Cadd9 D G
आज बज्न थाल्यो भन के गरु म











