Ma Huri Ma Diyo
- Ram Krishna Dhakal
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/10600
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Intro
F Bb F
म हुरीमा दियो जलेको देख्छु
F Bb F Dm F
म हुरीमा दियो जलेको देख्छु पानीमा आगो बलेको देख्छु
F Dm Bb C Dm F Bb F
म पागल भएँ कि यहाँ, इमान हरायो मायाले माया नै छलेको देख्छु
F Bb F
म हुरीमा दियो जलेको देख्छु
Verse 1
Ab F Bb F Dm Bb C F
मुना मरेकी मदनका कुरा यहाँ साँचो पिरती सबै अधुरा
Ab F Bb F Dm Bb C F
हो, मुना मरेकी मदनका कुरा यहाँ साँचो पिरती सबै अधुरा
F Gm G7 C F
एउटाको सिन्दुर अर्कैको चुरा मुखैमा रामराम कोखैमा छुरा
F Bb F Dm F
म आगोमा प्रह्लाद जलेको देख्छु पूर्वैमा सुर्य ढलेको देख्छु
F Dm Bb C Dm F Bb F
म पागल भएँ कि यहाँ, इमान हरायो सीताले राम नै छलेको देख्छु
F Bb F
म हुरीमा दियो जलेको देख्छु
Verse 2
Ab F Bb F Dm Bb C F
मनभित्र मान्छे खै पस्छ कसरी मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी
Ab F Bb F Dm Bb C F
हो, मनभित्र मान्छे खै पस्छ कसरी मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी
F Gm G C F
आँफै बसेको त्यो कोमल मुटुमा धारिलो छुरा खै धस्छ कसरी
F Bb F Dm F
म त्रिशूली उल्टो बगेको देख्छु ईश्वरको शक्ति डगेको देख्छु
F Dm Bb C Dm F Bb F
म पागल भएँकि यहाँ, इमान हरायो आमाले सन्तान ठगेको देख्छु
F Bb F Dm F
म हुरीमा दियो जलेको देख्छु पानीमा आगो बलेको देख्छु
F Dm Bb C Dm F Bb F
म पागल भएँ कि यहाँ, इमान हरायो मायाले माया नै छलेको देख्छु
F Bb F
म हुरीमा दियो जलेको देख्छु











