Timro Mero Sambanda Ko
- Karna Das
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/914471
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Intro
Cm G Cm
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
Cm G Cm
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
Bb Ab G
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
Cm G Cm
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
Bb Ab G Cm
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
Verse 1
Cm Ab Cm
जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले
Bb F Cm Cm Bb Cm
तिमीसंगै हाँसी खुशी संगै मर्छु भन्नेले
Cm Ab Cm
जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले
Bb F Cm
तिमीसंगै हाँसी खुशी संगै मर्छु भन्नेले
Cm G Cm
दोबाटोमा छाडीदियौ एक्लै हिड्न कर लाग्यो
Bb Ab G Cm
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
Verse 2
F G Ab Cm
मुटुभित्र बास मागी मन डढाउनेले
F G Ab Cm
थाहै नदिई कलेजीमा छुरा चलाउनेले
Cm Ab Cm
मुटुभित्र बास मागी मन डढाउनेले
Bb F Cm
थाहै नदिई कलेजीमा छुरा चलाउनेले
Cm G Cm
हास्दै बिदा मागीदियौ जाऊ भन्नै कर लाग्यो
Bb Ab G Cm
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
Verse 3
Cm Ab Cm
स्मृतिका छाल छाडी टाढा गईदिनेले
Bb F Cm Cm Bb Cm
आँखाभरी आँसु दिई पराई भैदिनेले
Cm Ab Cm
स्मृतिका छाल छाडी टाढा गईदिनेले
Bb F Cm
आँखाभरी आँसु दिई पराई भैदिनेले
Cm G Cm
हृदयको घाऊ दियौ सुम्सुम्याउनै करलाग्यो
Bb Ab G Cm
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
Outro
Cm G Cm
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
Cm G Cm
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
Bb Ab G Cm
ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो











