Timro Aakha
- Swoopna Suman
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/5493441
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Chorus
D Bm D G
आऊ मेरो नजिक, हाम्रो धड्कन साँटि हेरै
D Bm G D A
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू
D G A D G A
Verse 1
D G D
तिम्रो आँखामा डुबि हेर्दा मेरै आकृति भेटाए
D G D
तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए
D G D
तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए
D Bm A
भन्नु मेरो एति नै हो तिम्रो लागि अब
D Bm D
मन मेरो आत्तेको बेलामा हाँसो तिम्रै साहारा बनु
D G D
गाम्रीले सताउदा तिम्रै केशको शीतल छाहारी मेरो
D G D
दिनलाई घाम, रातलाई जुन झैँ मलाई तिम्रो भर
Pre-Chorus
G A D
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
G A D
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
Chorus
D Bm D G
आऊ मेरो नजिक, हाम्रो धड्कन साँटि हेरै
D Bm G D
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू
A D A G D A
Verse 2
D Bm G D
रुखो-रुखो मेरो जीवनमा आयौ तिमी बर्खाको शीतल झरी बनि
D Bm G D
माया यति घेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी
D Em Bm D
ओ-हो-हो-हो, जे छ मेरो सबै तिमी नै हैउ
Em A
सधैं भरी यसै गरी माया गर
D G D
छौ तिमी सधैं नै सँगै यो आशा होईन भरोसा मेरो
D G D
दुई चार वर्षको होईन यो नाता हाम्रो जुगै जुगको हो
D Bm D
एक्लो यो मनको अब तिमी बिना को नै छ र?
Pre-Chorus
G A D
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
G A D
हो, अंगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर
Chorus
D Bm D G
आऊ मेरो नजिक, हाम्रो धड्कन साँटि हेरै
D Bm G D A
तिमी सुन, म सुनाउन्छु मन भरिका मेरा मायाका धुनहरू
D A D G











