Lakhau Koshis
- Raju Lama
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/968233
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Verse 1
Am G
(लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्हो भो)२
Verse 2
Am Dm
(यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्हो भो)२
Verse 1
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्हो भो
Verse 3
Am G Em
छाँया बन्थ्यौ तिमी मेरो
Am G Am
मिर्मिरेमा ओझेलै पार्यौ
Am G Em
कहिले छुट्न नसकिने
Am G Am
जालमा पारि छाडि दियौ
Verse 2
Am Dm
यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्हो भो
Verse 1
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्हो भो
Verse 4
Am G Em
शुन्यतामा अल्झाएर
Am G Am
न त कहिँ जान दियौ
Am G Em
बैंश छदैं मृत्यु रोज्ने
Am G Am
बाध्यतामा पारी दियौ
Verse 2
Am Dm
यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्हो भो
Verse 1
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्हो भो
Verse 2
Am Dm
(यस्तो लाग्छ अब त
G Am
बाँच्न पनि सार्हो भो)२
Verse 1
Am G
लाखौं कोशिस गर्दा पनि
Am
तिमीलाई भुल्न गार्हो भो











