Timi Tare Bhir
- Pabitra Subba
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/710724
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Intro
A# Cm A#
तिमी तारे भिर म त लहरा
A# F A#
तिमी मै म लहराउँछु तिमी साहारा
A# F A#
तिमी मै म लहराउँछु तिमी साहारा
A# Cm A#
तिमी तारे भिर म त लहरा
Verse 1
A# Gm F A#
तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
A# Gm F A#
तिमी भित्र भित्रै मेरा जून तारा छन्
A# Gm F A#
तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
A# Gm F A#
तिमी भित्र भित्रै मेरा जून तारा छन्
Gm A#
इर्ष्यालु आँखा बगाउँछन् छहरा
Cm F A#
तिमी मै म लहराउँछु तिमी साहारा
Cm F F A#
तिमी मै म लहराउँछु तिमी साहारा
A# Cm A#
तिमी तारे भिर म त लहरा
Verse 2
A# Gm F A#
तिमी बाहेक मेरो अर्को संसार छैन
A# Gm F A#
तिमी बिना मैले बाँच्नु सार छैन
A# Gm F A#
तिमी बाहेक मेरो अर्को संसार छैन
A# Gm F A#
तिमी बिना मैले बाँच्नु सार छैन
Gm A#
अरुलाई कहाली मलाई त पहरा
Cm F A#
तिमी मै म लहराउँछु तिमी साहारा
Cm F A#
तिमी मै म लहराउँछु तिमी साहारा
A# Cm A#
तिमी तारे भिर म त लहरा











