Dui Thopa Aansu - Shanchi Rakhu Jasto Lagchha
- Misc Soundtrack
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/1246331
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Intro
G Am G
ला ला ला ला ला ला
G Am G
हे हे हे आ आ आ
D C G C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C D G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
D C G C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C D G D G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G Am G G Am G
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Verse 1
G C
डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने
C D G
थाहै नपाइ पराइको भईदिन्छौ भन्ने
G C
डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने
C D G
थाहै नपाइ पराइको भईदिन्छौ भन्ने
D C
सपनीमै पाए हुन्थ्यो निदभरि तिमीलाई
C D G D G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G Am G G Am G
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Verse 2
G C
नयाँ नयाँ रुप तिमी जति जति हेर्यो
C D G
उति उति रसाउँछ हृदय यो मेरो
D C
हार जति मेरो पेवा जितजति तिमीलाई
C D G D G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
D C G C
साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई
C D G D G
बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई
G Am G G Am G
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
G Am G G Am G
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई











