Ma Sanga Hidideu
- Kelsang Shrestha
Key: auto auto ·
Orig: auto ·
Capo:
·
Time: 4/4 ·
check_box_outline_blankSimplify
chord-pro
www.khmerchords.com/chords/925178
There was a formatting error in your song. Please check for missing brackets or invalid structure.
Verse 1
G
सपना र माया, तिमी संग हुदा
Cadd9
हराउछु म यहाँ, त्यो धुन सुन्दा
G Cadd9
चित्रहरु तिम्रै बनाएर
G Cadd9
खुसुक्क बोल्दानी मन यो रमाएर
G
यहिँ छु म तिम्रो , तिमी संगै गाइ
Cadd9
मायाका कुरामा, मेरो मन रमाई
G Cadd9
हँसाउछु अलिअलि म तिमीलाई
G Cadd9
बनाउछु गीत सबै, म तिमीलाई
Chorus
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
Post-Chorus
Cadd9
जानुछ धेरै टाढा यो
G
मलाईनी भरीदेऊ
Cadd9
माया मात्रै चहिने
यो मन
Verse 2
Am Em
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
D
म त हेरी बस्नेछु
Am Am
मायालाई पोको पारी, एउटा गीतमा सजाई
D
गाई बस्नेछु
Chorus
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
Verse 3
G Cadd9
मुहारमा तिम्रो हासों कती सुहाएको
G
मन मेरो रमाएको, हेर
Cadd9
अनन्या मेरो गीतको श्रोत तिमी हौ
G Cadd9
सपना सधै मलाई देखाई रहेछौ
G Cadd9
रङ्गीन स्वरुप सधै बनाउछौ
Pre-Chorus
G Em
त्यसैले तिमीलाई मैले मेरो मुटुमा सजाई
D
म त हेरी बस्नेछु
G Em
मायालाई पोको पारी, एउटा गीतमा सजाई
D
गाई बस्नेछु
Chorus
G
मसँग हिडिदेउ
Cadd9
मायाको यो बाटो
G
मलाईनी भरीदेऊ
Cadd9
तिम्रा रङ्गहरुले
G
मसँग हिडिदेउ
Post-Chorus
Cadd9
जानुछ धेरै टाढा यो
G
मलाईनी भरीदेऊ
Cadd9
माया मात्रै चहिने
G
यो मन











